सामग्रीमा जानुहोस्

धुलाबारी

धुलाबारी
पूर्व गाविस
धुलाबारी कोशी प्रदेश-को अवस्थिति
धुलाबारी
धुलाबारी नेपाल-को अवस्थिति
धुलाबारी
निर्देशाङ्क: २६°५७′ उत्तर ८७°५९′ पूर्व / २६.९५०° उत्तर ८७.९८३° पूर्व / 26.950; 87.983
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
क्षेत्रफल
 • जम्मा२१.५५ किमी२ (८.३२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७,४८९
 • घनत्व१३००/किमी२ (३३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

धुलाबारी वि.सं २०५३ सम्म गाविसको रूपमा अवस्तित्वमा रहेको कोशी प्रदेशको झापा जिल्लामा अवस्थित एक बजार हो। यसको पूर्व तर्फ काँकडभिट्टा र पश्चिम तर्फ झापाकै प्रमुख सहर बिर्तामोड रहेको छ। ११ माघ २०५३ मा, काँकडभिट्टा र धुलाबारी मिलेर मेचीनगर नगरपालिका गठन भएको थियो।[२] यो मेचीनगर नगरपालिकाको वडा नम्बर ९ र १० मा विभाजित छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  2. ↑ "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।