धूपी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


धूपी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य अभि सुवेदी र वसन्त सिटौलाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक सं. स्वयम हो। यसको प्रकाशन काठमाडौंमा सम सामयिक २०२७ भदौमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]