सामग्रीमा जानुहोस्

नक्खु कारागार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नख्खु कारागारबाट अनुप्रेषित)
नक्खु कारागार
अवस्थितिनक्खु, ललितपुर
अवस्थाOperating
क्षमता२५० कैदी[]
Openedसन् १९५१; ७४ वर्ष अघि (१९५१)
व्यबस्थापककारागार व्यवस्थापन विभाग
वेबसाईटनक्खु कारागार

नक्खु कारागार नेपालको ललितपुर जिल्लामा अवस्थित बिसं २००७ स्थापना भएको कारागार हो । त्यस अघि उक्त स्थानमा टक्सार बिभाग थियो । कारागारको को क्षेत्रफल ३५ रोपनी  १३ आना (लगभग १.८ हेक्टर) छ । जेलको पूर्वी भागमा सडक, पश्चिममा विद्यालय, उत्तरमा आवासीय क्षेत्र र दक्षिणमा नख्खु खोला छ।

कारागारमा पुरुष र महिलाका लागि दुईवटा छुट्टै ब्लक छन्। प्रत्येक ब्लकमा २५० कैदी राख्ने क्षमता छ। २०७७ मा मा १,००० कैदी अटाउने क्षमताको साथ यसलाई स्तरोन्नति गर्ने योजना छ।जेलभित्र सामुदायिक पुनर्वास केन्द्र र लागुऔषध पुनर्वास केन्द्र पनि छ।

उल्लेखनीय कैदीहरू

[सम्पादन गर्नुहोस्]
  • राजनीतिक बन्दीका रूपमा लिइए पछि सी. पी. मैनाली जेलबाट भागे
  • अक्टोबर २०१८ मा एकजना बेलायती कैदी जेलबाट भागेका थिए। अर्को दिन उनलाई गिरफ्तार गरियो ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपालका कारागारहरुको क्षमता", कारागार व्यवस्थापन विभाग, अन्तिम पहुँच २६ मंसिर २०७८ 
  2. "Morning Starter: Sunday, November 17, 2019", OnlineKhabar, अन्तिम पहुँच २०२०-०९-०२ 
  3. Gellner, David N; Sharkey, Gregory (१९९६), "An Interview with Padma Ratna Tuladhar", HIMALAYA, the Journal of the Association for Nepal and Himalayan Studies 16 (1): 9, आइएसएसएन 2471-3716 
  4. "British inmate arrested after jailbreak from Nakhu prison", अन्तिम पहुँच २०२०-०९-०२