नज्मा अख्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नज्मा अख्तर
उपनामनज्मा
जन्म (1962-09-18) १८ सेप्टेम्बर १९६२ (उमेर ६१)
चेल्म्सफोर्ड, इङ्ल्यान्ड
पेशाएकल गायिका

नज्मा अख्तर (जन्म्: १८ सेप्टेम्बर १९६२)[१] एक भारतीय पूर्वज भएकी ब्रिटिश गायिका हुन्। उनको जन्म चेल्म्सफोर्ड, इङ्ल्यान्डमा भएको थियो।[२][३] नज्माले अस्टन विश्वविद्यालय, बर्मिंघममा रासायनिक इन्जिनियरिङ्गको अध्ययन गरे र उनको बुबा भाइ र बहिनी पनि इन्जिनियर हुन्।[२]

डिस्कोग्राफ्री[सम्पादन गर्नुहोस्]

  • गजल, १९८८
  • करीब, १९८९
  • अतिश, १९९०
  • पुकार, १९९२
  • भिभिड, २००२
  • रिश्ते, २००९

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Najma", Oxford University Press, अन्तिम पहुँच २०१८-०८-०५ 
  2. २.० २.१ www.musicianguide.com Najma Biography
  3. http://www.enotes.com/contemporary-musicians/najma-biography