सामग्रीमा जानुहोस्

नन्दादेवी पर्वत

नन्दादेवी पर्वत
नक्सा
सर्वोच्च बिन्दु
शिखर७,८१६ मी (२५,६४३ फिट)[१]
२३औँ
प्रमुखता३,१३९ मी (१०,२९९ फिट)[१]
सूचीकरणअल्ट्रा
निर्देशाङ्क३०°२२′३३″ उत्तर ७९°५८′१५″ पूर्व / ३०.३७५८३° उत्तर ७९.९७०८३° पूर्व / 30.37583; 79.97083[१][२]
भूगोल
अवस्थितिचमोली, उत्तराखण्ड, भारत
मूल शृङ्खलागढवाल हिमशृङ्खला
आरोहण
प्रथम आरोहणनोयल अडेल तथा बिल टिल्म्यानद्वारा २९ अगस्ट १९३६ मा[३][४]
सबभन्दा सजिलो मार्गदक्षिणी ढलान

नन्दादेवी भारतको उत्तराखण्डमा अवस्थित हिमाल हो। यो हिमाल सन् १९८८ मा युनेस्को द्वारा विश्व सम्पदा क्षेत्र घोषणा गरिएको नन्दादेवी राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्छ।[५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "High Asia I: The Karakoram, Pakistan Himalaya and India Himalaya (north of Nepal)", Peaklist.org, अन्तिम पहुँच २०१४-०५-२८।
  2. ↑ The Himalayan Index अभिलेखिकरण २०१७-०७-१७ वेब्याक मेसिन gives the coordinates of Nanda Devi as ३०°२२′१२″ उत्तर ७९°५८′१२″ पूर्व / ३०.३७०००° उत्तर ७९.९७०००° पूर्व.
  3. ↑ Harish Kapadia, "Nanda Devi", in World Mountaineering, Audrey Salkeld, editor, Bulfinch Press, 1998, आइएसबिएन ०-८२१२-२५०२-२, pp. 254–257.
  4. ↑ Andy Fanshawe and Stephen Venables, Himalaya Alpine-Style, Hodder and Stoughton, 1995, आइएसबिएन ०-३४०-६४९३१-३.
  5. ↑ "Official UNESCO site", अन्तिम पहुँच ०४/११/२०१२।

बाह्य कडीहरू

[सम्पादन]