सामग्रीमा जानुहोस्

नन्दादेवी राष्ट्रिय निकुञ्ज

नन्दा देवी राष्ट्रिय निकुञ्ज
Map showing the location of नन्दा देवी राष्ट्रिय निकुञ्ज
Map showing the location of नन्दा देवी राष्ट्रिय निकुञ्ज
स्थानचमौली जिल्ला, उत्तराखण्ड, भारत
निर्देशाङ्क३०°२५′७″ उत्तर ७९°५०′५९″ पूर्व / ३०.४१८६१° उत्तर ७९.८४९७२° पूर्व / 30.41861; 79.84972
क्षेत्रफल६३०.३३ किमी
स्थापित१९८२
भागनन्दा देवी तथा फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज
मापदण्डप्राकृतिक: (vii), (x)
स्रोत335-001
दर्जा प्राप्तसन् 1988 (१२th शत्र)
क्षेत्रफल६२,४६० हेक्टर (२४१.२ वर्ग माइल)

नन्दा देवी राष्ट्रिय निकुञ्ज भारतको उत्तराखण्ड राज्यको नन्दा देवी पर्वतको नजिकैको इलाकामा अवस्थित छ । यो निकुञ्ज ६३०.३३ वर्ग किमीमा फैलिएको छ । यसलाई सन १९८२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । नन्दा देवी राष्ट्रिय निकुञ्ज र फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज मिलाएर सन १९८८ मा यो क्षेत्रलाई नन्दा देवी तथा फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्जको रूपमा युनेस्को द्वारा विश्व सम्पदा क्षेत्र घोषणा गरिएको थियो ।[]

निकुञ्जको विस्तार

निकुञ्जको भित्री भाग

[सम्पादन]
नन्दा देवी

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "Official UNESCO site", अन्तिम पहुँच ०४/११/२०१२

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]
  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची