नयाँ कदम (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नयाँ कदम (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य इन्द्रप्रसाद अकेलाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नयाँ कदम परिवारत्र हो। यसको प्रकाशन नवलपरासीमा ?२०२९मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]