नयाँ जनवाद (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नयाँ जनवाद (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य गोविन्द शर्माद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल कम्युनिष्ट पार्टी हो। यसको प्रकाशन काठमाडौंमा वुलेटिन २०२७ पुसमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]