नयाँ नेपाल (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नयाँ नेपाल (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कमल प्रसाद घिमिरेद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक घिमिरे प्रकाशन हो। यसको प्रकाशन ललितपुरमा दैनिक २०२२ भदौ ३मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]