नयाँ शक्ति पार्टी नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नयाँ शक्ति पार्टी, नेपाल
नेताबाबुराम भट्टराई
स्थापना मिति:१२ जुन २०१६ (३ वर्ष अघि) (२०१६-०६-12)
मुख्यालय :बबरमहल, काठमाडौं
विद्यार्थी सङ्गठन :नयाँ शक्ति बिद्यार्थी सङ्घ
युवा सङ्गठन:राष्ट्रिय युवा अभियान
Trade wingनेपाली समाजवादी औद्योगिक श्रमिक सङ्घ
आदर्शलोकतान्त्रिक समाजवाद
मार्क्सवाद
राजनितिक स्थानCenter-left देखि वामपन्थी राजनीति
प्रतिनिधि सभा सदस्य
१ / २७५
चुनाव चिह्न
Election-Sign-Of-Naya-Shakti-Nepal.svg
वेबसाइट
nayashaktinepal.org

नयाँ शक्ति पार्टी नेपाल वा नयाँ शक्ति नेपालको एक राजनीतिक दल हो। यसका संयोजक पूर्व-प्रधानमन्त्री तथा पूर्व-माओवादी नेता डा. बाबुराम भट्टराई रहनु भएको छ।

पृष्ठभूमि[सम्पादन गर्ने]

एनेकपा माओवादी बाट सम्बन्ध बिच्छेद गरेर बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो नयाँ पार्टी दर्ता गरेका थिए।[१]

प्रतिबद्धताहरू[सम्पादन गर्ने]

  • समतामूलक समृद्धि
  • समानुपातिक/समावेशी लोकतन्त्र
  • सुशासन/सदाचार
  • स्वाधीनता/सार्वभौमिकता
  • समुन्नत समाजवाद

आदर्श वाक्य[सम्पादन गर्ने]

अबको निकास समावेशी विकास
समृद्धि सम्भव छ हाम्रै पालामा

— नयाँ शक्ति नेपाल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]