नरप्रसाद लिम्बू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नरप्रसाद लिम्बू किरात याक्थुङ्ग् चुम्लुङ्ग्को संस्थापक सद्स्य हुनुहुन्छ। बि स २०४५ सालमा स्थापना भएको चुम्लुङ्मा वहाँले सुनसरि जिल्लादेखि प्रतिनिधित्व गर्नु भएको थियो।

लिम्बू धरान स्थित सुविधाविहिन बालबालिकाहरूका लागि कार्यरत संस्था UPCA - Under Privileged Children Associationको पनि संथापक हुनुहुन्छ।

विधार्थिकालदेखि नै बाम झुकाव राख्ने लिम्बू जन आन्दोलन पहिलोमा (२०४६) र दोश्रो (२०६२/०६३)मा पनि सक्रिय हुनुहुन्थ्यो।