नरसंहार बलात्कार
स्वरूप
| बलात्कार |
|---|
जब कुनै समूहले नरसंहार अभियान अन्तर्गत भइरहेको युद्धका दौरान दुश्मनका विरूद्ध व्यापक रूपमा बलात्कार र सामूहिक बलात्कार गर्छ, त्यसलाई नै नरसंहार बलात्कार भनिन्छ। यस्तो नरसंहारका केही उदाहरणहरूमा अर्मेनियाली नरसंहार,[१] ग्रीक नरसंहार,[२] सेफो (असिरीयन नरसंहार), नानजिङ नरसंहार,[३] बङ्गलादेश नरसंहार, बोस्निया युद्ध, कोसोभो युद्ध,[४][५] रुवान्डा नरसंहार, तमिल नरसंहार,[६] सर्कासियन नरसंहार, कङ्गो द्वन्द्व, दक्षिण सुडान जनयुद्ध, याजिदी नरसंहार, रोहिन्जा नरसंहार आदि पर्दछन्। यी सामूहिक बलात्कारहरूले विश्वव्यापी रूपमा नरसंहार बलात्कारलाई उजागर गरे। युद्धमा बलात्कारका घटनाहरू इतिहासदेखि नै भईआएका छन् तर पनि युद्धका क्रममा हुने बलात्कारलाई अक्सर सैन्य रणनीतिको हिस्साको रूपमा नभएर द्वन्द्व र शक्ति सङ्घर्षको दुष्परिणामको रूपमा हेर्ने गरिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Barsoumian, Nanore (२०११-१२-०७), "'Devilish Marks' and Rape in the Time of Genocide", The Armenian Weekly (en-USमा), अन्तिम पहुँच २०२२-१०-०४।
- ↑ Shirinian, George (२०१७), "Background to the Late Ottoman Genocides", Genocide in the Ottoman Empire: Armenians, Assyrians, and Greeks, 1913-1923, Berghahn Books, पृ: ५५, आइएसबिएन 9781785334337, "...deadly bands of çetes (organized brigands), especially those led by Topal Osman, had been engaged in continuous shooting, plundering, and raping of the defenseless Greek villagers in the Pontus region. With Kemal's support, they stepped up their campaign with the objective of clearing the Greeks from the region by massacring the Greek population in cities such as Trebizond, Amasya, Pafra, Merzifon, and many others."
- ↑ "Sexual Violence in the Holocaust: Perspectives from Ghettos and Camps in Ukraine | Heinrich Böll Stiftung | Kyiv - Ukraine", Heinrich-Böll-Stiftung। अभिलेखिकरण २०२५-०९-०६ वेब्याक मेसिन
- ↑ Hayden, Robert M. (२०००), "Rape and Rape Avoidance in Ethno-National Conflicts: Sexual Violence in Liminalized States", American Anthropologist 102 (1): 27–41, जेएसटिओआर 683536, डिओआई:10.1525/aa.2000.102.1.27।
- ↑ Doja, Albert (२०२५), "How to think about the instrumental politics of mass rape: a critical appraisal of feminist approaches", The International Journal of Human Rights 29 (1): 74।
- ↑ "Sri Lanka: Rape of Tamil Detainees | Human Rights Watch" (अङ्ग्रेजीमा), २०१३-०२-२६, अन्तिम पहुँच २०२४-०८-१०।