नरसिंह गुरुङ
स्वरूप
काजी नरसिंह गुरुङ्ग शिरुबारी स्यांग्जाका टुटलेम गुरुङ्ग थिए । भिमसेन थापाका टोलीले उनलाइ काटेपछी उनका सबै नातेदारहरुलाइ पनि खोजी खोजी मार्ने काट्ने र दण्ड सजायं दिन थाले पछी काठमाण्डौ बाट उनका एक भाइ जखेसिङ्ग ठाना मौला पर्बत , हाल फलेवास नगर्पालिका ८ मा भागेर गै गोप्य रुपमा बसेका थिए ।[१]
- ↑ "Narsingh Gurung - Wikiwand", www.wikiwand.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०९-१०।