नरसिंह मन्दिर, हिण्डौन
स्वरूप
| नरसिंहजी मन्दिर | |
|---|---|
| प्राथमिक विवरण | |
| स्थान: | हिण्डौन ,राजस्थान |
| सम्बन्धन | हिन्दुत्व |
| जिल्ला | करौली |
| देश | भारत |
नरसिंहजी मन्दिर राजस्थान,भारतमा हिण्डौनको शहरमा स्थित छ । [१] हिन्दु पौराणिक कथाहरूको अनुसार भगवान नरसिंह जी भगवान विष्णुको अवतार हुन् । भगवान नरसिंहले हिरण्यकश्यप नामक राक्षसलाई मारेका थिए । हिरण्यकश्यप आफ्नो छोरा प्रह्लादलाई मार्न चाहिरहेका थिए यसै कारण नरसिंह जीले उनको मद्दत गरेका थिए ।
गुफा
[सम्पादन गर्नुहोस्]नरसिंह जीको गुफा मन्दिरदेखि १५ [२] किमी टाढा हिण्डौन सिटीको नजिक छ । भगवान नरसिंह जीको प्रतिमा एक [३] गुफामा स्थापित छ ।