नरेन्द्र प्यासी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


दुई दशकअघि 'के भूल भयो प्रिया...' बाट नेपाली सङ्गीत बजारमा बेग्लै स्थान बनाएका नरेन्द्र प्यासीको 'तिमी बिनाको जीवन...' चर्चित गीत् हो| मदन दीपविमको सङ्गीत र कृष्णहरि बरालको रचना रहेको चर्चित गीत के भूल भयो प्रिया...५०को दशकमा रेडियो नेपालका हरेक साङ्गीतिक कार्यक्रममा शीर्ष स्थान 'गट्न सफल भएको थियो। अहिलेसम्म १५० गीतमा स्वर दिइसकेका नरेन्द्रले ४०० भन्दा बढी गीतमा सङ्गीत भरेका छन्।

[१] नमेटिएको प्यास