नरेन्द्र बहादुर कुँवर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सभासद् कुँवर माओवादी सेतीमहाकाली राज्य समिति सदस्य तथा बैतडी सचिव हुनुहुन्छ। ६/७ कक्षामा पढ्ने बेलादेखि एमाले निकट अनेरास्ववियूबाट राजनीतिमा लाग्नुभएका बडुवाल ०५७ देखि माओवादीमा प्रवेश गर्नुभएको थियो। ०५८ देखि पूर्णकालीन बन्नुभएका कुँवर ०६२मा बैतडी जनसरकार प्रमुखसमेत हुनुभएको थियो। निम्न मध्यम वर्गीय परिवारमा जन्मनुभएका कुँवर शिक्षाशास्त्रमा स्नातकसम्मको औपचारिक अध्ययन गर्नुभएको छ।

संविधानसभालाई जनयुद्धले नै स्थापित गरेकाले र आफू त्यसमा संलग्न रहेकाले जनताले चुनावमा जिताएको कँुवरको दाबी छ। सांस्कृतिक र भौगोलिक अन्तरविरोधलाई हल गर्ने गरी सविधानमै सुनिश्चित गराउने उहाँको संविधानमा लेखाउने मूल मुद्दा हो। [१]

सन्दर्भ[सम्पादन गर्ने]