नवपल्लव (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नवपल्लव (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य एन.प्रधानद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक सरकारी निम्न बुदियादी प्रशिक्षण केन्द्र हो। यसको प्रकाशन कालिम्पोङमा वार्षिक १९६२-६३ ई.मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]