नवप्रेरणा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नवप्रेरणा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य गुरुराज अधिकारीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक धरान डिपो हाइस्कूल हो। यसको प्रकाशन धरानमा वार्षिक २०२४/२५मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]