नवयुग श्रेष्ठले नेपालका लागि गरेका गोलहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाली राष्ट्रिय फुटबल टिमका सर्वाधिक गोलकर्ता नवयुग श्रेष्ठ

नवयुग श्रेष्ठ नेपाल फुटबल टिम र नेपाल आर्मी क्लब का खेलाडी हुन् । नेपालको इतिहासमा सर्वाधिक तीन ह्याट्रिक प्रहार गर्ने उनी प्रथम खेलाडी हुन्। उनले २०१६ बंगबन्धु गोल्ड कप मा ४ गोल तथा दक्षिण एसियाली खेलकुद फुटबल २०१६ मा ७ गोल प्रहार गरी दुवै प्रतियोगिता विजय गर्न अग्र भूमिका खेलेका छन्। प्रथम र तृतिय ह्याट्रिक उनले माल्दिभ्स विरूद्ध र द्वितिय ह्याट्रिक उनले भूटान विरूद्ध लगाएका थिए।उनी नेपाली फुटबल इतिहासमा सर्वाधिक १५ गोल गर्ने एक मात्र खेलाडी हुन्।

गोलहरू[सम्पादन गर्ने]

गोल सङ्ख्या मिति रङ्गशाला विपक्ष गोल नतिजा प्रतियोगिता
१./२./३. १९ जनवरी २०१६ बङ्गलादेश राष्ट्रिय रंगशाला, ढाका  माल्दिभ्स
१-०
२-०
४-१
४-१
२०१६ बंगबन्धु गोल्ड कप
४. ११ जनवरी २०१६ बङ्गलादेश राष्ट्रिय रङ्गशाला, ढाका  बहराइन यु-२३
२-०
३-०
२०१६ बंगबन्धु गोल्ड कप
५./६./७. ०७ फेब्रुअरी २०१६ साई सेन्टर, पल्टन बजार  भुटान
१-०
४-०
५-०
५-०
दक्षिण एसियाली खेलकुद २०१६
८./९./१०. १३ फेब्रुअरी २०१६ इन्दिरा गान्धी खेलकुद स्टेडियम  माल्दिभ्स
२-०
३-२
४-३
४-३
दक्षिण एसियाली खेलकुद २०१६
११. १५ फेब्रुअरी २०१६ इन्दिरा गान्धी खेलकुद स्टेडियम  माल्दिभ्स
२-१
२-१
दक्षिण एसियाली खेलकुद २०१६
१२. ८ नोभेम्बर २०१६ सर्वाक् रङ्गशाला,मलेसिया  ब्रुनेई
१-०
३-०
२०१६ एएफसी सोलिदरिटी कप
१३. १९ नोभेम्बर २०१६ एन्फा कम्प्लेक्स हल, नेपाल  जापान(मैत्रीपूर्ण टिम)
१-०
१-०
मैत्रीपूर्ण खेल
१४. १३ अगस्ट २०१७ ओसका रङ्गशाला, जापान जापान जापान गाम्बा ओसका-२३
१-१
१-१
मैत्रीपूर्ण खेल
१५. २७ मार्च २०१८ सुहिम बिन हमाद स्टेडियम, दोहा (कतार)  यमन
१-१
२-१
एसिया कप छनोट
१६. ०६ सेप्टेम्बर २०१८ बङ्गबन्धु रङ्गशाला, ढाका,बङ्गलादेश बंगलादेश बङ्गलादेश
२-०
२-०
२०१८ साफ च्याम्पियनसिप

प्रतियोगिता अनुसार[सम्पादन गर्ने]

प्रतियोगिता खेल गोल
साफ च्याम्पियनसिप
बंगबन्धु गोल्ड कप
साग गेम
एएफसी सोलिदरिटी कप
मैत्रीपूर्ण खेल(फुटबल)
एसियाकप छनोट
जम्मा ३२ १७

वर्ष अनुसार[सम्पादन गर्ने]

वर्ष खेल गोल
२०१५
२०१६ १६ १३
२०१७ १०
२०१८
जम्मा ३२ १६

यो पनि हेर्नूहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]