नववर्ष (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नववर्ष (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य के.वी. डमजनद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक रँजित मल्ल हो। यसको प्रकाशन विराटनगरमा अनियमित २०२९ वैशाखमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]