नव प्रभात (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नव प्रभात (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य सानुमति राई र महानन्द शर्मा पौड्यालद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक प्रह्लादप्रसाद अग्रवाल अग्रवाल हो। यसको प्रकाशन कालिम्पोङ्ग भारतमा द्वैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति १९५४ई.जनुवरीमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]