नाइजेरिया महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नाइजेरिया
उपनाम(हरू)सुपर फाल्कोन
सङ्गठननाइजेरिया फुटबल सङ्घ
सब-कन्फेडेरेसनडब्लू.ए.एफ.यु (पश्चिम अफ्रिका)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकThomas Dennerbyस्विडेन[१]
कप्तानEvelyn Nwabuoku
सर्वाधिक उपस्थितिMaureen Mmadu (१०१)[२]
सर्वाधिक गोलकर्ताPerpetua Nkwocha (८०)[३]
फिफा कोडNGA
फिफा बरियता क्रम३८ Decrease(२३ मार्च २०१८)[४]
फिफा उच्च बरियता क्रम२३ (जुलाई २००३)
फिफा निम्न बरियता क्रम३८ (सेप्टेम्बर २०१५, मार्च २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 नाइजेरिया ५–१ घाना घाना
( नाइजेरिया; फेब्रुअरी १६, १९९१)
ठु्लो विजय
 नाइजेरिया ९–० सिएरा लियोन सेरा लियोन
नाइजेरिया; नोभेम्बर ६, १९९४)
ठूलो हार
नर्वे नर्वे ८–० नाइजेरियानाइजेरिया
(Tingvalla IP, स्वीडेन; ६ जुन, १९९५)
जर्मनी जर्मनी ८–० नाइजेरिया नाइजेरिया
(लिभरकुसेन, जर्मनी; नोभेम्बर २५, २०१०)
फ्रान्स फ्रान्स ८–० नाइजेरिया नाइजेरिया
(लि मेन्स, फ्रान्स; ६ अप्रिल, २०१८)
विश्वकप
खेलहरू७ (पहिलो खेल: १९९१)
उत्कृष्ट नतिजाQuarterfinals (१९९९)
अफ्रिकी महिला च्याम्पियनसिप
खेलहरू११ (पहिलो खेल: १९९१)
उत्कृष्ट नतिजाबिजेता (१९९१, १९९५, १९९८, २०००, २००२, २००४, २००६, २०१०, २०१४, २०१६)

नाइजेरिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नाइजेरियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो नाइजेरिया फुटबलको लागि शासकीय निकाय नाइजेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Swede Thomas Dennerby to coach Nigeria's women's team", BBC.com। 
  2. "फिफा मशिला सेन्चुरी क्लब", फिफा, २००९-०८-२५। 
  3. "AFRICAN LEGEND OF THE WEEK: PERPETUA NKWOCHA", Goal.com, २०१७-०३-०९। 
  4. "नाइजेरिया: फिफा विश्व महिला बरियता", फिफा, अन्तिम पहुँच १९ डिसेम्बर २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]