सामग्रीमा जानुहोस्

नाई नभन्नु ल ४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाई नभन्नु ल ४

नाइँ नभन्नु नेपाली भाषाको चलचित्र हो.प्रेम कथामा आधारित उक्त चलचित्रको निर्देशन विकास आचार्यले गरेका हुन.यस चलचित्र मार्फत तीन मुख्य कलाकारहरू पल शाह,वर्षा राउत र आँचल शर्माले डेब्यु गरेका छन्.त्यसबाहेक प्रियंका कार्की,अनुभव रेग्मीसरोज खनाल पनि दोहरिएका छन.यो चलचित्र विं. सं२०७२-१२-२६गते देखि देशभरि प्रदर्शन हुँदैछ.यस चलचित्रमा हरिबोल भण्डारीदिनेश पोखरेलको संयुक्त लगानी रहेको छ. चलचित्रको पटकथा लेखन सामीप्यराज तिमल्सेनाविकास आचार्यले गरेका हुन्.यस चलचित्रमा वसन्त सापकोटाको संगीत रहेको छ भने पुरूषोत्तम प्रधानले चलचित्र खिचेका हुन्.


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]