नागरिक बडापत्र
स्वरूप
नागरिक बडापत्र बेलायती राजनीतिक पहल हो, जुन तत्कालीन प्रधानमन्त्री जोन मेजरले आफ्नो प्रधानमन्त्रि कालमा करिब एक वर्ष नपुग्दै २२ जुलाई १९९१ मा सुरु गरेका थिए। यसको उद्देश्य सरकारी सेवाहरूलाई अधिक पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउनु हो।