नागा मरिच

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नागा मरिच
Naga Morich
नागा मरिच
प्रजातिचिनियाँ क्याप्सिकम[१]
उत्पतिउत्तरपूर्व भारत
बङ्गलादेश
पिरो अत्यधिक पिरो
कोभिल्ले स्केल१०,००,०००[२] – १५,९८,२२७[३] एसएचयू

नागा खुर्सानी स्थानीय नाम नागा मरिच, उत्तरपूर्व भारतबङ्गलादेशमा कृषि खेति गरिने खुर्सानीको एउटा प्रजाति हो। सबैभन्दा बढी पिरो हुने खुर्सानी प्रजातिहरू मध्ये यो प्रजाति पनि एक हो र यसको भुत जोलोकियासँग एकदमै नजिकको सम्बन्ध रहेको छ।

विरुवाको विशेषताहरू[सम्पादन गर्ने]

चिनियाँ क्याप्सिकमको अनेक प्रजातिहरू मध्ये नागा खुर्सानीको विरुवा पनि लामो पातसहित सानो देखि मध्यम खाले हुन्छ भने यसमा पाँच-दलीय फूलसहित पिरो फल हुन्छ। सामान किसिमकै खुर्सानीहरूमा हुने चिल्लो छालाको विपरित यस खुर्सानीको फलको छाला खुम्चिएको हुन्छ।

वितरण[सम्पादन गर्ने]

यो विरुवाको खेति भारतको नागाल्याण्डमणिपुरमा हुन्छ भने बङ्गलादेशमा समेत यसको खेति व्यापक रुपमा हुने गरेको छ। यसको खेति संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्यअस्ट्रेलियामा समेत हुने गरेको छ। फिनल्याण्डको तरकारी बजारमा समेत यो खुर्सानी पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Lim, T. K. (2013). Edible Medicinal and Non-Medicinal Plants: Volume 6, Fruits. Springer. प॰ 205. ISBN 9789400756274. 
  2. "The Scoville Scale", Pepper Information, Chilipepper.com, मूलबाट २१ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Some Like It Hot: Dorset's Ultra-Hot Chillies", मूलबाट १९ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्ट २०१० 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]