नानी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नानी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य लक्ष्मीप्रसाद ज्ञवाली र पीताम्वर शर्माद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक शान्ति विद्यालय मणिग्राम लुम्विनी अंचल हो। यसको प्रकाशन लुम्विनीमा वार्षिक२०२३मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]