नायर नमतलेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नायर नमतलेस
देश नेपाल
अञ्चललुम्बिनी
जिल्लाललितपुर जिल्ला
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

नायर नमतलेस पाल्पामा रहेको एउटा गाउँ विकास समिति हो । यस गा.बि.स. को कार्यलय आर्यभन्ज्याङ्गमा रहेको छ । यस गा.बि.स. मा जम्मा ९ वटा वार्डहरू छन् । आर्यभन्ज्याङ्ग यस गा.बि.स.को राम्रो बजारको रूपमा रहेको छ जहाँ स्थानिय वासिन्दाहरू खरिद विक्रिको लागि यहाँ आउने गर्दछन । यस गा.बि.स.मा ऐतिहासिक कोटघर मन्दिर रहेको छ जुन यस गा.बि.स.को नायर हटिया वार्ड न. ९ मा पर्दछ । हरेक वर्ष यहाँ फुलपातिको दिन भव्य पुजा हुने चलन रहेको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

अरु पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]