नारायणस्थान,इलाम
Jump to navigation
Jump to search
यो स्थान इलाम बजार भित्र अवस्थित छ । यहाँ भगवान शिव, शन्तोशीमाता र नारायणको मन्दिर छ । यो मन्दिर शिक्षाको प्रचार प्रसारका दृष्टिले पनि महत्त्वपूर्ण रहेको छ । यो मन्दिर भवानीदास राजलवटद्वारा बिसं १९२२ मा निर्माण गरिएको हो ।