नारायणी सामुदायीक अस्पताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नरायणी सामुदायीक अस्पताल भरतपुरका अस्पतालहरूमा संचालित पहिलो सामुदायीक अस्पताल हो। यो अस्पताल २००६ देखी संचालित छ।यो अस्पताल चौबीसकोठीको गोल्वल होटलसँगैको कम्पाउन्डमा संचालीत छ, हाल यो बाहेक रत्न नगरमा समेत अर्को सामुदायीक अस्पताल भवन बनी संचालनको तयारीमा रहेको छ।