नारी (कथा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नारी साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । यस कथामा कथाकारले प्रतिकूल बाह्य परिस्थितिले सिर्जना गरेका अवचेतन मनका दमित भावहरूको अन्तर्विश्लेषण गरिएको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]