नासो कथासंग्रह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नासो
लेखकगुरूप्रसाद मैनाली
देशनेपाल
भाषानेपाली
विधाकथा
प्रकाशकसाझा प्रकाशन
पृष्ठहरू१२४


नासो कथासंग्रह नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथाहरूको संग्रह गरिएको पुस्तक हो।[१] यस संग्रहमा संग्रहित कथाहरू २००७ साल पूर्व र पश्चात्को अवधिमा लेखिएको हो । तत्कालीन समय र समाजको रीतिस्थितिबारे लेखिएका मैनालीका कथाहरूमा झर्रो नेपाली भाषाको कलात्मक प्रयोग गरिएको छ। एघारओटा कथाहरूमध्ये नासो कथाबाट कथासङ्ग्रहको नाम राखिएको हो। [२]

संलग्न कथाहरु[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "नासो" पुस्तकका बारे
  2. आधुनिक कथासर्जक मैनाली र कथादिवस डिल्लीराम मिश्र, फागुन, २०६५