ना पेरू सूर्या, ना इल्लू इन्डिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ना पेरू सूर्या, ना इल्लु इन्डिया
मेरो नाम सूर्या हो, मेरो घर भारत हो
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकवकान्थम वमसी
लेखकवकान्थम वमसी
निर्माता
मुख्य कलाकार
छायाङ्कनराजीव रवि
सम्पादनकोटागिरि वेङ्कटेश्वर राव
सङ्गीतगीतहरू:
विशाल-शेखर
पृष्ठभूमि स्कोर
विशाल-शेखर
जोन स्टुअर्ट एडुरी
वितरक
कम्पनीहरू
वितरकमोर्डन मुभी (भारतमा हिन्दी)
डायमेन्शन पिक्चर्स (नेपालमा हिन्दी)
प्रदर्शन मिति
  • ४ मे २०१८ (2018-05-04)[१]
अवधि
१६८ मिनेट
देशभारत
भाषातेलगु
बक्स अफिसअनुमान १०० करोड[२]

ना पेरू सूर्या, ना इल्लू इन्डिया (अनुवाद: मेरो नाम सूर्या हो, मेरो घर भारत हो) २०१८ भारतीय तेलगु भाषाको एक्नस चलचित्र हो जुन वकान्थम वमसीद्वारा उनको निर्देशकीय डेब्यूमा लिखित र निर्देशन गरिएको गरिएको हो। रामलक्ष्मी सिने क्रिएशन्सको ब्यानर अन्तर्गत सिरिशा र श्रीधर लगदापतिद्वारा निर्मित, यसमा अल्लू अर्जुन, अनु इमानुएल, र अर्जुन सरजा मुख्य भूमिकामा छन्।

सङ्गीत विशाल-शेखरद्वारा सृजना गरिएको थियो। कोटागिरि वेङ्कटेश्वर रावद्वारा सम्पादन गरिएको थियो। चलचित्र ४ मे २०१८ मा प्रदर्शित भएको थियो।

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Mahesh Babu's Bharat Ane Nanu and Allu Arjun's Naa Peru Surya Naa Illu India get new release dates", The Indian Express, अन्तिम पहुँच २४ फेब्रुअरी २०१८ 
  2. "Naa Peru Surya crosses 100 cr mark worldwide", International Business Times, अन्तिम पहुँच २० मे २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]