निकिता आनन्द
स्वरूप
निकिता आनन्द | |
|---|---|
निकिता आनन्द एक कार्यक्रममा | |
| जन्म | निकिता आनन्द १९८३[१] जालन्धर, पञ्जाब, भारत |
| पेशा | मोडल, अभिनेत्री |
निकिता आनन्द एक भारतीय मोडल, अभिनेत्री र टेलिभिजन प्रस्तोता हुन्।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]निकिताको जन्म बिहारी परिवारमा बिहारको झन्झारपुरमा भएको हो । उनको बुवा एस.एस. आनन्द भारतीय सेनामा ब्रिगेडियर हुनुहुन्छ । [२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nikita Anand profile", The Times of India, अन्तिम पहुँच २१ मे २०११। अभिलेखिकरण १४ जुन २०२० वेब्याक मेसिन
- ↑ "Nikita would settle for nothing but the best!", The Times of India, १ फेब्रुअरी २००३, अन्तिम पहुँच २१ मे २०११। अभिलेखिकरण ९ जुन २०१२ वेब्याक मेसिन