निकोलस मादुरो
स्वरूप
निकोलस मादुरो | |||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सन् २०२३ मा मादुरो | |||||||||||||||||||||||||||||
| भेनेजुएलाका राष्ट्रपति [क] | |||||||||||||||||||||||||||||
| पद बहाली ५ मार्च २०१३ [ख][ग] | |||||||||||||||||||||||||||||
| उपराष्ट्रपति | सूची हेर्नुहोस्
| ||||||||||||||||||||||||||||
| पूर्वाधिकारी | ह्युगो चाभेज | ||||||||||||||||||||||||||||
| उतराधिकारी | देल्सी रोड्रिगेज (कार्यवाहक) | ||||||||||||||||||||||||||||
| भेनेजुएलाको एकीकृत समाजवादी पार्टीका अध्यक्ष | |||||||||||||||||||||||||||||
| पद बहाली ५ मार्च २०१३ | |||||||||||||||||||||||||||||
| उपराष्ट्रपति | दियोसदादो कावेओ | ||||||||||||||||||||||||||||
| पूर्वाधिकारी | ह्युगो चाभेज | ||||||||||||||||||||||||||||
| भेनेजुएलाको उपराष्ट्रपति | |||||||||||||||||||||||||||||
| कार्यकाल १३ अक्टोबर २०१२ – १९ अप्रिल २०१३ | |||||||||||||||||||||||||||||
| राष्ट्रपति |
| ||||||||||||||||||||||||||||
| पूर्वाधिकारी | इलियास हावा | ||||||||||||||||||||||||||||
| उतराधिकारी | योर्गे एरेजा | ||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||
| व्यक्तिगत विवरण | |||||||||||||||||||||||||||||
| जन्म | निकोलस मादुरो मोरोस २३ नोभेम्बर १९६२ कराकस,[घ] भेनेजुएला | ||||||||||||||||||||||||||||
| राजनीतिक दल | भेनेजुएलाको एकीकृत समाजवादी पार्टी (सन् २००७ देखि) | ||||||||||||||||||||||||||||
| अन्य राजनीतिक संलग्नता | पाँचौँ गणतान्त्रिक आन्दोलन (सन् २००७ सम्म) | ||||||||||||||||||||||||||||
| जीवनसाथीहरू |
| ||||||||||||||||||||||||||||
| सन्तान | निकोलस मादुरो गेहरा | ||||||||||||||||||||||||||||
| हस्ताक्षर | |||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||
Deprecated parameter otherpartyDeprecated parameter vicepresident1Deprecated parameter vicepresident
निकोलस मादुरो मोरोस (स्पेनी: Nicolás Maduro Moros; nikoˈlaz maˈðuɾo ˈmoɾos; जन्म: २३ नोभेम्बर १९६२) एक भेनेजुएली राजनीतिज्ञ हुन्। भेनेजुएलामा अमेरिकाले आक्रमण गर्नु र उनलाई बन्दी बनाइ पदमुक्त नहुन्जेलसम्म उनले सन् २०१३ देखि सन् २०२६ सम्म भेनेजुएलाको राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्दै आएका थिए। यसअघि उनले राष्ट्रपति ह्युगो चाभेजको अधीनमा सन् २०१२ देखि २०१३ सम्म उपराष्ट्रपति र सन् २००६ देखि २०१२ सम्म परराष्ट्रमन्त्रीको रूपमा जिम्मेवारी निभाएका थिए।
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ सन् २०२६ जनवरी ३ का दिन गिरफ्तार परेपछि पदमा रहिरहन अयोग्य
- ↑ सन् २०१३ मार्च ५ देखि अप्रिल १९ सम्म कार्यवाहकको रूपमा। सन् २०१९ जनवरी २३ देखि सन् २०२३ जनवरी ५ सम्म युवान गिएर्दोसँग र सन् २०२५ जनवरी १० देखि एदमुन्दो गोन्जालेससँग विवादित
- ↑ सन् २०२६ मा गरिएको सैन्य कारबाही उनलाई गिरफ्तार गरी परीक्षणको लागि संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गरिएपछि उनको राष्ट्रपति पदको स्थिति अस्पष्ट छ। संविधानिक रूपमा उनी राष्ट्रपतिकै रूपमा रहेतापनि हाल उपराष्ट्रपति देल्सी रोड्रिगेज कार्यवाहक राष्ट्रपतिको रूपमा आफ्नो राष्ट्रपतीय शक्तिहरूको प्रयोग गरिरहेकी छिन्।
- ↑ निकोलस मादुरोको जन्मस्थानबारे प्रायः प्रश्न उठ्ने गरेको पाइन्छ। उच्च अधिकार प्राप्त सरकारी अधिकारीहरूले भिन्नभिन्न विवरणहरू दिनेगरेको भएतापनि थुप्रै स्रोतहरूले उनको जन्म कराकसमा भएको भनी पुष्टि गर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Venezuelans will form 'wall of resistance' against U.S., defense minister says", NBC News, ३ जनवरी २०२६, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ O'Connell, Oliver; Buschschlüter, Vanessa (३ जनवरी २०२६), "Maduro to be taken to Brooklyn detention centre", BBC, अन्तिम पहुँच ३ जनवरी २०२६।