निगाले

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


निगाले गाउँ प्रेमेजुङ्ग गाउँ अन्तरगतको एउटा सानो बस्ती हो। प्राचीन कालमा पर्याप्त निगालो पाइने भएकाले यो गाउँको नाम निगाले रहन गएको हो।