निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
स्वरूप
| निजगढ अन्तर्राष्ट्रिय विमानस्थल | |
|---|---|
| विवरण | |
| विमानस्थल प्रकार | सार्वजनिक |
| सेवा गर्ने स्थान | निजगढ, नेपाल |
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्रस्ताव गरिएको एउटा विमानस्थल हो।[१] यो विमानस्थल सीधा काठमाडौँबाट ६८ किलोमिटर दक्षिणमा निजगढ सहर, बारा जिल्ला, मधेश प्रदेशमा अवस्थित छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ न्यौपाने, तुफान (१२ जेष्ठ २०७९), "निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चको रोक", कान्तिपुर, अन्तिम पहुँच २१ जेष्ठ २०७९।
- ↑ "निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः सर्वोच्च अदालतद्वारा सरकारी निर्णय बदर, विकल्प खोज्न आदेश", बीबीसी बीबीसी, २६ मई २०२२, अन्तिम पहुँच २१ जेष्ठ २०७९।