नियमावली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कम्पनीको आन्तरिक व्यवस्थापन सम्बन्धी नियम, विनियम, विधि-विधान स्पष्टसँग खुलाईएको कागजातलाई नियमावली भनिन्छ ।[१] नियमावलीमा कम्पनीको काम कारवाही सुव्यवस्थित रूपले सञ्चालन गर्न र प्रबन्धपत्रमा उल्लेख गरिएका उद्देश्य पूर्तिको लागि गर्नु पर्ने कामको लागि नियमावलीमा व्यवस्था राखिएको हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कम्पनी ऐन, २०६३