सामग्रीमा जानुहोस्

निरपेक्षता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निरपेक्षता (Neutrality) भन्नाले कुनै विवादमा पक्ष नलिने प्रवृत्तिलाई जनाउँछ। निरपेक्ष पक्षहरूले कुनै पनि धारणा राख्दैनन् वा उनीहरू आफैं कुनै पक्ष हुँदैनन् भन्ने होइन बरु पक्षपातरहित वा कुनै एक पक्ष तर्फ झुकाव वा विशेष समर्थन नगर्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रवृत्ति देखाउँछन् भन्ने हो। निरपेक्षता घृणा, उदासीनता, अज्ञान, उपेक्षा, दोहोरो सोच, समानता, सहमति, र वस्तुनिष्ठता जस्ता कुराहरूभन्दा भिन्न हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]