निराजन शिरीष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

निराजन शिरीष म्याग्दी जिल्लाको रत्नेचौर गाविस २मा वि.सं. २०४२ साल कार्तिक २३ गते जन्मेका हुन। आमा गंगा थापा र पिता भूपेन्द्रबहादुर थापाका जेठा सन्तान शिरीष पछिल्लो डेढ दशकदेखि निरन्तर नेपाली साहित्य सृजनामा संलग्न छन्। हालसम्म उनका ३ वटा कृतिहरू प्रकाशित छन्। उनको पछिल्लो साहित्यिक कृति अमान्छे कवितासङ्ग्रह हो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]