सामग्रीमा जानुहोस्

निर्गुणभक्तिधारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्णराम दुबैलाई पूज्य देव नमानी सांसारिक मोहमाया त्यागेर वैरागयलाई वरण गर्ने सन्तहरूद्वारा निर्गुण भक्ति कविताहरू लेखिएका छन् अर्थात् यिनीहरू निर्गुण निराकार ब्रह्मका बारेमा कविता लेख्छन् । यिनीहरू कवितामा र्इश्वरको निराकार ररूपको उपासना गर्छन् र कर्मकाण्ड, बलिप्रथा, जातीय भेद, अनाचार-दुराचार आदिको तीव्र विरोध गर्छन् । यस धाराका कविहरूमा शशिधरका वैराग्यवर्णन र वाणापनिषद्, अगमदिलदासको सोह्र निर्गुणकविता, अखण्डदिलदासको पाँच निर्गुण भजन, ज्ञानदिल दासका उदयलहरी, भजनसंग्रह आदि रहेका पाइनछन् । []

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. श्रेष्ठ, दयाराम र मोहनराज शर्मा (२०३४), ‘’’नेपाली साहित्यको संक्षिप्त इतिहास’’’, काठमाडौँ : नेराप्रप्र