सामग्रीमा जानुहोस्

निर्णय निर्माण प्रक्रिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्णय निर्माण प्रक्रिया लाई मानसिक/संज्ञानात्मक प्रक्रिया मानिन्छ जसले सम्भावित विकल्पहरू मध्ये कुनै विश्वास वा कार्यको मार्ग चयन गर्न परिणाम दिन्छ। निर्णय तर्कसंगत वा अतर्कसंगत दुवै हुन सक्छ। निर्णय लिने प्रक्रिया निर्णयकर्ताको मूल्य, प्राथमिकता, र विश्वासका आधारमा तर्क गर्ने प्रक्रिया हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]