निर्मल (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


निर्मल (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य माधवराज सुमार्गीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक श्रीराम कुमार अर्याल हो। यसको प्रकाशन काठमाडौं (बानेश्वर)मा साप्ताहिक २०२७ फागुन ७मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]