सामग्रीमा जानुहोस्

निल गाठे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निल गाठे
वैज्ञानिक वर्गीकरण edit
जगत:वनस्पति
प्राकृतिक समूह:फूल फुल्ने वनस्पति
प्राकृतिक समूह:दुईदलीय वनस्पति
प्राकृतिक समूह:एस्टेरिड्स
गण:Lamiales
परिवार:Acanthaceae
वंश:Eranthemum
Andrews
प्रजाति:
E. pulchellum
वैज्ञानिक नाम
Eranthemum pulchellum
Andrews
पर्याय

Eranthemum nervosum (Vahl) R.Br. ex Roem. & Schult.

निल गाठे (Eranthemum pulchellum) एकान्थासिया परिवारमा पर्ने फूल फुल्ने वनस्पति हो। यो वनस्पति नेपाल, भारत तथा पश्चिमी चिनको हिमाली क्षेत्रमा पाइने गर्छ। यसको फूलको रङ्ग गाढा निलो हुन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Eranthemum pulchellum Andrews" (अङ्ग्रेजीमा), Kew Science, Plants of the World Online, २०१७, अन्तिम पहुँच ९ डिसेम्बर २०१९

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]