निस्वासत्तात्वसंहिता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राष्ट्रिय अभिलेखालय मा रहेको निस्वासत्तात्वसंहिता तन्त्र-विज्ञान सम्बन्धी १००० वर्ष पुरानो पुरानो हस्तलिखित ग्रन्थ हो। यो पुस्तक लाई हालसालै युनेस्को को मेमोरी अफ द वर्ल्ड रजिस्टर मा सुचीकृत भएको छ |

नेपालका दुई पाण्डुलिपि युनेस्कोद्वारा सूचीकृत