नीमो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नीमो न्यूज मोजिल्लाको संक्षिप्त रूप हो । नीमोको लक्ष्य मोजिल्ला र अन्य खुला श्रोतको नजीकरहेको गतिविधिहरूको सचेतना बढाउनु हो । शैक्षिक लेखहरूको एउटा डेटाबेस सृजना गर्ने र तीनीहरूलाई योगदान दिएका लेखहरूको रूपमा विश्वभरीका स्थानीय प्रकाशनमा पठाउने, मोजिल्ला, यसको उत्पाद र खुला श्रोत सफ्टवेरका फाइदाको बारेमा प्रयोगकर्ताहरूलाई शिक्षित गराउने आशा गर्दछ ।

किन यो परियोजना र यसको लक्ष्य[सम्पादन गर्नुहोस्]

एउटा उल्लेखनीय जनसङ्ख्या अझै पनि रुचि, अनुराग र जानकारीको लागि समाचार पत्र र अन्य किसिमको प्रिन्ट मिडियामा निर्भर छन् ।त्यसैले योगदान लेखको माध्यमवाट उनीहरूसंग पुग्ने भन्दा अरु सजिलो केही हुन सक्दैन । विश्वको अधिकांश भागमा, अङ्ग्रेजीमा वितरण गरिएको समाचार, महत्त्वपर्ण जनसङ्ख्या जो पूर्ण रूपमा आफ्नो जन्मजात/स्थानीय भाषामा निर्भर हुन्छन सम्म पुग्न असफल भएको हुन्छ । त्यसैले नीमोको मुख्य प्रयास भनेको यो भाषा बाधा बन्धनलाई तोड्नु तथा मोजिल्लाको सन्देशलाई स्थान र भाषा भन्दा बाहिर भएर मानिसकहाँ पुराउनु हो । मोजिल्ला जनहितको लागि वेबको भविष्य बनाउनु बारेमा हो। नियमित समाचार पत्रको लेखहरूको माध्यमले, वेबलाई उत्तम स्थान बनाउन मानिसहरू बीच सचेत ल्याउने हामीले प्रयास गर्छ। यी कामहरू नया मानिसहरूसंग - बिद्यार्थीहरू, शिक्षकहरू, सिनेमानिर्माताहरू, पत्रकारहरू, वैज्ञानिकहरू, कलाकारहरू अथवा जुनसुकै पाठक जो सामान्य इन्टरनेट प्रयोगकर्ता र जसले आफ्नो अनलाईन जीवनलाई गम्भीररूपमा लिन सक्छलाई भेटेर गरिरहेको छ ।

त्यसकारण, यो योजनाको पछाडी भनेको विभिन्न शिर्षकमा नया समाचार लेखहरू सामान्य भाषामा सिर्जना गर्नु, तिनीहरूलाई स्थानीयकरण गर्नु र तिनीहरूलाई समाचारपत्र, पत्रिकामा तथा विश्वभरीको टेक ब्लगमा प्रकाशित गर्न प्रयास गर्नु हो ।

लेखहरूको स्वभाव[सम्पादन गर्नुहोस्]

त्यसैले, एउटा उदाहरणको लागि फायरफक्स ब्राउसरलाई लिउ ।

  • मानिसहरूलाई कसरी फायरफक्सले खुला श्रोतलाई क्रान्ति ल्याको हो, कसरी यसले वेबलाई "खुला" राख्ने भनेर ख्याल गरिरहेको छ र कसरी मानिसहरूको इन्टरनेटमा स्वतन्त्रताको निम्ति लड्छ (केहि ति मानिसहरूसँग मिल्छ जुन प्रविधि र इन्टरनेटमा कुनै पृष्ठभुमि छैन)

अथवा

  • त्यहाँ धेरै प्रविधिहरू -(HTML५, WebM, CSS, SVG, Geolocation, Websockets etc.) छन, जुन त्यसमा कार्यान्वयन गरिदैछन् । किन यी वेब मानाकहरू अवश्यक छन - उनीहरू वेबको कार्यक्षमताकोलागि कति महत्त्वपूर्ण छन, कसरी उनीहरू यो ठाउँ भित्र आए, कसरी उनीहरू कार्य गर्छन, कसरी उनीहरू विकसित र अनुकुलित हुदै छन् र जस्तै प्रविधि पोक्त अथवा विज्ञलाई प्रबन्ध गरेको छ ।

हामी के प्रकाशित गर्छौ यसलाई यसलाई प्रकाशक र लक्षित दर्शकको स्वभाव र पृष्ठभुमीमा निर्भर हुन दिउ । यो Comms SIG लाई सोधिएको रणनीतिक मीडिया landscape फारम र उक्त स्थानका Comms SIG अथवा ReMoको नियमित प्रितिक्रियाबाट प्राप्त गर्न सकिन्छ ।

परियोजना सीमा[सम्पादन गर्नुहोस्]

जस्तै समय वित्दै जान्छ, अरु धेरै प्रविधिहरू आउदै जान्छ र परिणाम स्वरूप वेब विस्तार हुनेछ।जब कुनै विकास आइपर्छ, संक्षित लेख/साक्षात्कारको माध्यम माध्यमबाट तिनीहरू किन महत्त्वपुर्ण छन र तिनीहरूले वेबको खुलापनको निम्ति के भूमिका खेल्छन भन्ने कुरा बयान गरी लेख भण्डारमा थपिन्छ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]