नुबचे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(नुप्त्से बाट पठाईएको)
Jump to navigation Jump to search
ནུབ་རྩེ། नुबचे
Nuptse-fromLobuche.jpg
ल्होबुचेबाट देखिएको नुबचे हिमाल
उचाई ७८६१ मी (२५,७९१ फिट)
प्रमुखता ३१९ मी (१,०४७ फिट)
अनुवाद Western Peak (शेर्पा भाषा)
अवस्थिति
ནུབ་རྩེ། नुबचे is located in Nepal
ནུབ་རྩེ། नुबचे
ནུབ་རྩེ། नुबचे
नेपाल खुम्बु, नेपाल
श्रृङ्खला महालङ्गुर हिमश्रृङ्खला
निर्देशाङ्क २७°५७′५९″ उत्तर ८६°५३′२४″ पूर्व / २७.९६६३९° उत्तर ८६.८९०००° पूर्व / 27.96639; 86.89000निर्देशाङ्क: २७°५७′५९″ उत्तर ८६°५३′२४″ पूर्व / २७.९६६३९° उत्तर ८६.८९०००° पूर्व / 27.96639; 86.89000
आरोहण
प्रथम आरोहण १९६१मा बेलायती समुहले
सजिलो आरोहण मार्ग snow/ice climb

नुबचे (शेर्पा भाषा: ནུབ་རྩེ། उच्चारण: नुब् चे) नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा अवस्थित महालङ्गुर हिमश्रृंखला अन्तर्गत पर्ने हिमाल हो। यो सगरमाथाबाट २ किलोमिटरको दुरीमा रहेको छ। यो हिमाल सगरमाथाको पश्चिममा रहेकोले यसको नाम तिब्बती र शेर्पा भाषामा नुबचे भनिन्छ जसको अर्थ अंग्रेजीमा Western Peak र नेपालीमा पश्चिमी शिखर भन्ने हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]