नेचासल्यान गाउँपालिका
स्वरूप
नेचासल्यान गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°२१′३६″N ८६°३९′३६″E / 27.3600°N 86.6600°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | धनजन राई (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | विना राई (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १४४.६ किमी२ (५५.८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ११,३८१ |
• घनत्व | ७९/किमी२ (२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३८ |
केन्द्र | साविकको नेचाबेतघारी गाविसको कार्यालय |
वेबसाइट | nechasalyanmun |
नेचासल्यान गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[३][४] सल्यान, नेचाबेतघारी, नेचाबतासे र तिङ्गला गाविसहरूलाई समेटेर नेचासल्यान गाउँपालिकाको घोषणा गरिएको थियो। यस गाउँपालिकाको क्षेत्रफल ९४.४९ वर्ग किलोमिटर रहेको छ। साविकको नेचाबेतघारी गाविसको कार्यालयलाई केन्द्र बनाइएको छ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नेचासल्यान गाउँपालिकाको कुल जनसङ्ख्या ११,३८१ रहेको छ भने यहाँ २,७८३ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ ४.० ४.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला समन्वय समितिको कार्यालय, सोलुखुम्बु, नेपाल वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-१९ मिति