नेचासल्यान गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेचासल्यान गाउँपालिका
सल्यान फेदी बेसी खेत मङ्सिरमा धान भित्र्याएपछि सुख्खा देखिएको
सल्यान फेदी बेसी खेत मङ्सिरमा धान भित्र्याएपछि सुख्खा देखिएको
देश नेपाल
प्रदेशप्रदेश नं. १
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा९४.४९ किमी (३६.४८ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा१६,१२९
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-०३८
कार्यालयसाविकको नेचाबेतघारी गाविसको कार्यालय

नेचासल्यान गाउँपालिका सोलुखुम्बु जिल्लामा अवस्थित छ ।[१][२] सल्यान, नेचाबेतघारी, नेचाबतासेतिङ्गला गाविसहरूलाई समेटेर नेचासल्यान गाउँपालिकाको घोषणा गरिएको हो । यस गाउँपालिकाको जनसङ्ख्या रहेको छ र क्षेत्रफल कि. मि. रहेको छ । साविकको नेचाबेतघारी गाविसको कार्यालयलाई केन्द्र बनाइएको छ ।[२]

स्रोतहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नगरपालिका तथा गाउँपालिकाहरूको सूची", सङ्घिय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच २०१७-०६-०२ 
  2. २.० २.१ "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३