सामग्रीमा जानुहोस्

नेपालका इन्टरनेट सेवा प्रदायकहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पछिल्लो तथ्याङ्क अनुसार (वि.सं असार २०८२), नेपालमा ५८ वटा ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायकहरू छन्। नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले फाइबर टु द होम (एफटिटिएच) प्रविधि प्रयोग गर्छन्, केहीले आफ्ना पुराना केबल/डिएसएल/ताररहित सञ्जालहरूलाई फाइबरमा स्तर उन्नति गरिरहेका छन्।[]

ग्राहककहरूको सङ्ख्या अनुसार

[सम्पादन गर्नुहोस्]

२०८३ असार मसान्त सम्मको नेपालमा शीर्ष १० इन्टरनेट सेवा प्रदायकहरू तल दिइएको छ। []

क्रम नाम लोगो ग्राहकहरू

(२०८३ असार)

बजार साझेदारी
वर्ल्डलिङ्क कम्युनिकेसन
१०,९१,७८० ३०.५६%
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ३,९४,५५२ ११.८२%
डिस मिडिया नेटवर्क लिमिटेड
३,७४,२१८ १०.४७%
भायानेट
३,७३,८५१ १०.४६%
क्लासिक टेक
२,९२,२७२ ८.२०%
सुबिसु केबलनेट
२,६८,६२२ ७.५२%
वेब सर्फर्स १,७३,३४७ ४.८६%
वाइफाई नेपाल १,१८,७७८ ३.३२%
टेकमाइन्ड्स १,१८,४१६ ३.३२%
१० सिजी कम्युनिकेसन्स ९३,५३४ २.६२%
स्रोत:नेपाल दूरसञ्चार प्राधिकरण

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "फाइबर इन्टरनेटमा डिशहोमलाई उछिन्दै टेलिकम बन्यो दोस्रो ठुलो आईएसपी, यस्ता छन् शीर्ष १० कम्पनी", टेकपाना (नेपालीमा), अन्तिम पहुँच ६ साउन २०८३
  2. "MIS report", nta.gov.np, मङ्सिर २०८२, अन्तिम पहुँच ६ साउन २०८३[स्थायी मृत कडी]