सामग्रीमा जानुहोस्

नेपालका कूटनीतिक नियोगहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्व मानचित्रमा नेपालका कूटनीतिक नियोगहरू:
  नेपाल
  नेपाली कूटनीतिक नियोगहरू

विश्वका विभिन्न देशमा नेपालका कूटनीतिक नियोगहरू रहेका छन्। ३० देशमा नेपाली दूतावास रहेका छन्[१] भने कतिपय देशमा महावाणिज्यदूत र वाणिज्य दूत रहेका छन्। यस लिस्टमा मानार्थ वाणिज्यदूत लाई समावेश गरिएको छैन। [२]

पृथ्वीनारायण शाह ले सन् १७६९ मा स्थापना गरेको मुन्सी खाना/ जैसी कोठा नेपालको परराष्ट्र मामिला हेर्ने पहिलो अड्डा थियो। नेपालको परराष्ट्र विभाग भने पहिलो पटक सन् १९३४ मा खुलेको थियो। ७ सालको क्रान्ति सम्ममा नेपालको परराष्ट्र सम्बन्ध बेलायत, भारत, फ्रान्स र अमेरिका सँग मात्र जोडिएको थियो। अहिले नेपालको परराष्ट्र मन्त्रालयले सबै कूटनीतिक सम्बन्ध मामिला हेर्ने गर्दछ।

बेइजिङ स्थित नेपाली दूतावास
कोपन हेगन स्थित नेपाली दूतावास
मस्को स्थित नेपाली दूतावास
प्यारिसमा नेपाली दूतावास
वासिङटन डिसीमा रहेको नेपाली दूतावास

अफ्रिका

[सम्पादन]

अमेरिका

[सम्पादन]

एसिया

[सम्पादन]

यूरोप

[सम्पादन]

ओशेनिया

[सम्पादन]

बहुपक्षीय निकायहरू

[सम्पादन]

बाह्य सूत्र

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "नेपाली दूतावासहरू", परराष्ट्र मन्त्रालय नेपाल, मूलबाट ६ सेप्टेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अगस्ट २०१८।
  2. ↑ "विभिन्न देशमा नेपाली दूतावासहरू", परराष्ट्र मन्त्रालय नेपाल (अभिलेख), मूलबाट ७ सेप्टेम्बर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अगस्ट २०१८।