नेपालका चिकित्साशास्त्र अध्ययन केन्द्रहरु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपालमा चिकित्सा क्षेत्रमा चाहीने जनशक्ती उत्पादन गर्ने बिभिन्न कलेज हरू रहेका छन ति मध्य चिकीत्सक उत्पादन गर्ने मेडीकल कलेज हरू निम्न छन्। कतिपय नेपालका अस्पतालहरूले त्यही भित्रै मेडीकल कलेज पनि चलाएका छन जस्तै काठमाडौंको वीर अस्पतालमा रहेको चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानलाई लिन सकिन्छ। प्राय तल उल्लेखित मेडीकल कलेज का शिक्षण अस्पताल हरूको नेपालमा जनश्व्वास्थको क्षेत्रमा ठुलै योगदान रहन थाली सकेको छ। हाल यि शिक्षण अस्पताल हरू नेपालका प्रमुख अस्पताल जस्तै महत्वपूर्ण भएकाछन।

नेपालका मेडीकल कलेज हरू[सम्पादन गर्ने]

• चिकीत्सा शास्त्र अध्यान प्रतिष्ठान माहाराजगंज काठमाडौं

• काठमाडौं मेडीकल कलेज जोरपाटी काठमाडौं

• वि.पी. कोइराला श्वास्थ बिज्ञान प्रतिष्ठान धरान

• मणीपाल मेडीकल कलेज पोखरा

• स्कुल अफ मेडीसीन काठमाडौं विश्वविधालय धुलीखेल

• कलेज अफ मेडीकल साइन्स भरतपुर

• युनिभर्सल मेडीकल कलेज भैरहवा

• नेपाल मेडीकल कलेज काठमाडौं

• महेन्द्रनगर मेडीकल कलेज महेन्द्रनगर

• नेपालगंज मेडिकल कलेज नेपालगंज

• चितवन मेडिकल कलेज भरतपुर

• लुम्विनी मेडीकल कलेज तानसेन

• नोबेल मेडीकल कलेज विराटनगर

• नेसनल डेन्टल कलेज काठमाडौं